विद्युतीय कार निर्माता कम्पनी टेस्लाले कारहरुको बिक्रीमा कमी आएपछि विभिन्न मोडलका कारहरुको मूल्य घटाएको छ । वर्तमान परिदृश्यमा विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै मानिसहरुले विलासी कारहरुमा लगानी घटाएका छन् । यस्तै टेस्ला बाहेकका अन्य कम्पनीहरुले टेस्ला कारहरुको तुलनामा सस्तो मूल्यमा विद्युतीय कारहरु उपलब्ध गराउँदा टेस्लाको बिक्रीमा कमी आएको थियो । जटिल परिस्थितिको माझमा समेत कारहरुको…