नेपालले १५३ देशसँग वैदेशिक व्यापार गर्दा १२० सँग घाटा

आर्थिक वर्ष २०७९/८० को सात महिना अवधिमा नेपालले १५३ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा वैदेशिक व्यापार गरेका कुल १५३ देशहरुमध्ये नेपालले १२० देशहरुसँग व्यापार घाटा व्यहोर्दै आएको छ भने ३३ देशहरुसँगको व्यापार नाफामा रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांक अनुसार नेपालले ९ खर्ब १९ अर्ब बराबरको…