मुलुकको कुल आयातको १७ प्रतिशतभन्दा धेरै हिस्सा डिजेल, पेट्रोल र ग्यासको आयातमा भएको छ । जलविद्युतको उत्पादन बढ्दै गइरहेका बेला त्यसको खपत बढाउँदै पेट्रोलियम आयातलाई कम गर्दै लैजाने योजना सरकारको भए पनि इन्धन आयातमै डेढ खर्ब बढी खर्च भएको हो । बुधबार भन्सार विभागले सार्वजनिक गरेको ७ महिनाको व्यापारको तथ्यांकले डिजेल, पेट्रोल र ग्यासको आयात…