नेपाल राष्ट्र बैंकले यहि फागुन १० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८४ 'क' बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक साढे ११ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी ६र६ महिनामा हुने र बचतपत्र पाँच वर्षे…