स्रोत नखुलेको सम्पत्तिमा कर तिरे स्वतः वैध, ट्रान्सपरेन्सी इन्टरनेशनलको फरक मत

सरकारले स्रोत नखुलेको सम्पत्तिमा कर तिरेर बैंध बनाउने व्यवस्था गर्न खोजेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) ले नेपालले ध्यानाकर्षण गराएको छ । 'सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४' मर्म र उद्देश्य विपरित स्रोत नखुलेको सम्पत्तिमा कर तिरे ‘स्वतः वैधता प्रदान गरिने बाटो’ खुलाउन नहुने भन्दै टीआई नेपालले ध्यानाकर्षण गाएको हो । सरकारले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण…