लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकहरुबाट नियम विपरित सेवा शुल्क बापत उठाएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त संघ नेपाललाई बैठकमा डाकेर अतिरिक्त रुपमा लिएको रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिन निर्दैशन दिएका हुन् । बैठकमा…