सिएनआई कोशी एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री केपी ओलीबाट बिहीबार हुँदै

१० दिनसम्म सञ्चालन हुने सिएनआई कोशी एक्स्पोको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । बिहीबार दिउँसो २ बजे विराटनगरस्थित एक्स्पोस्थलमा ओलीले एक्स्पोको उद्घाटन गर्ने मेलाका संयोजक राजेन्द्र राठीले जानकारी दिए । एक्स्पोको सबै तयारी पूरा भएको बताउँदै संयोजक राठीले एक्स्पोमा करिब ४०० को संख्यामा स्टलहरु तयार भई प्रदर्शकहरु सहभागी भएको…