वालेट, एटिएम र इन्टरनेट बैंकिङको कारोबार शुल्क घट्यो

नेपाल राष्ट्र बैंक विद्युतीय कारोबारमा लाग्दै आएको शूल्क घटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारलाई झनै विस्तार गर्नका कम खर्चिलो बनाएको हो । केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार स्वदेशमा अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा लाग्ने शुल्क २० रुपैयाँ शुल्कलाई घटाइ १५ रुपैयाँमा झारेको छ । तर, बैंक वित्तीय…