तीव्र उतार–चढावकाबीच हरियो भएर बन्द भयो सेयर बजार

सेयर बजार साताको दोस्रो दिन सोमबार तीव्र उतार–चढावकाबीच हरियो भएर मंगलबारको बजार बन्द भएको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार बढेपछि लगानीकर्तामा आशाको सञ्चार बढेको छ । मंगलबार ८.१५ अंकले बढेर २१७३.२५ बिन्दुमा पुगेको हो । यसदिन २४८ कम्पनीका ८३ लाख १८७ कित्ता सेयर ५२ हजार ४६० वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार…