सुनको भाउ एकैदिन प्रतितोला ४ हजार रुपैयाँ घट्यो

सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो । साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार…