मुद्दती निक्षेपको लागत वृद्धिदर ३ प्रतिशत विन्दुले घट्दा पनि दोहोरो अंकमै

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि बैंंक तथा वित्तीय संस्थाको निक्षेपको लागत पनि घट्न थालेको छ । अधिक तरलता तथा कर्जा लगानी विस्तार नहुँदा घटेको ब्याजदरले निक्षेपको लागत वृद्धिदर पनि ३ प्रतिशत विन्दु भन्दा धेरैले घटाएको हो । चालु आर्थिक वर्षको बैंशाख महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेपको लगात वृद्धिदर १०.१० प्रतिशत रहेको छ…