युरो क्षेत्रमा ग्यास आपूर्ति गर्न रुस तयार भएको रुसका उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले बताएका छन् । रुसको सामाचार एजेन्सी–ताससँगको अन्तर्वातामा नोभाकले यामल युरोप पाइपलाइनबाट युरोपमा प्राकृतिक ग्यासको आपूर्ति गर्ने जानकारी दिएका हुन् । यामल युरोप पाइपलाइन हाल सञ्चालनमा रहेको छैन । रुस–युक्रेन युद्धका सुरु भएको केही महिना पछि नै उक्त पाइपलाइन बन्द अवस्थामा छ । रुसको…