नेपालको वैदेशिक व्यापारः ११३ देशसँग घाटा व्योहोर्दा २९ सँग मात्रै नाफा

नेपालले चालु आर्थिक वर्षको पाँच महिना अर्थात साउनदेखि मंसिरसम्ममा १ सय ४२ देशसँग व्यापार गरेको छ । यस अवधिमा नेपालले वैदेशीक व्यापार गरेका ११३ देशसँग घाटा व्योहोर्दा २९ देशसँगको व्यापार बाट मात्र नाफा आर्जन गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को मंसिरसम्ममा नेपालले १४२ वटा देशसँग कूल व्यापार ७ खर्ब ३२ अर्ब…