वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावितलाई मंगलबारदेखि सुपर मादी हाइड्रोको सेयर निष्काशन हुँदै, कस्तो छ कम्पनी ?

सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्दैछ । कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी २ अर्ब…