विराटनगर अस्पतालले २ अर्ब लागतमा क्यान्सर अस्पताल निर्माण गर्दै

नेपालको पूर्वी क्षेत्रमा स्वास्थ्य सेवा दिदै आइरहेको विराटनगर अस्पतालले क्यान्सर युनिटको विस्तार गर्ने भएको छ । २ अर्ब बढी लागतमा विराटनगर अस्पतालले क्यान्सर अस्पतालको निर्माण गर्ने भएको हो । ७४ प्रतिशत कर्जा र २६ प्रतिशत इक्युटीको मिश्रीत लागतमा क्यान्सर अस्पताल युनिटको निर्माण भइरहेको छ । क्यान्सर युनिटको भवन निर्माण कार्य सकिएको छ र उपकरण तथा…