शिखर इन्स्योरेन्स १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रबाट प्रवर्द्धित बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी ४८१ करोड नेटवर्थ सहित निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ । स्थापनाको १८ वर्षको अवधिमा शिखर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर गरी सर्वाधिक २७५ प्रतिशतको सेयरधनी प्रतिफल प्रदान…