एक वर्षमा साढे २८ अर्ब बेरुजु थपियो, स्थानीय तहमा मात्रै १० अर्ब ६४ करोड

गत आर्थिक वर्ष २०७८/७९ को आन्तरिक लेखा परीक्षणबाट २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७५ मा केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरी कात्तिक १५ गतेभित्र महालेखा परीक्षकको कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था रहेको छ। महालेखा नियन्त्रक कार्यालयले…