विश्वका ठूला कम्पनीहरुले किन गर्दैछन् कर्मचारी कटौती ?

विश्व प्रसिद्ध कम्पनीहरुले भारी मात्रामा कर्मचारी कटौती गरिरहेका छन् । विश्व अर्थतन्त्र कमजोर बन्दै गइरहेका बेला उदयीमान ठुला कम्पनीहरुले एक पछि अर्को गर्दै कर्मचारी कटौतीको निर्णय गरिरहेका छन् । इ–कमर्स कम्पनी अमेजन देखि सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट, सामाजिक सञ्जाल ट्वीटर, मेटा लगायतका विभिन्न कम्पनीहरुले हजारौँको सङ्ख्यामा कर्मचारीहरुलाई बर्खास्त गरिरहेका छन् । हालै अन्तराष्ट्रिय मुद्रा कोष…