बैंकहरुले सम्झौता विपरित बढाएको प्रिमियमको रकम १६ अर्ब भन्दा धेरै रहेको अनुमान

बैंकहरुले आर्थिक वर्ष २०७८/०७९ ऋणीबाट सम्झौता विपरितको प्रिमियम बापत लिएको ब्याज रकम १६ अर्ब रुपैयाँ भन्दा धेरै देखिएको छ । बैंकहरुले औसत प्रिमियम २ प्रतिशत लिएको अनुमान राखेर नोटबजारको अध्ययन अनुसार नियम विपरित असुल गरिएको ब्याज रकम १६ अर्ब भन्दा माथि देखिएको हो । आर्थिक वर्ष २०७७/०७८ मा कोरोना महामारिका कारण बैंक वित्तीय संस्थामा अधिक…