कोरियन प्रतिनिधिमण्डललाई नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोरियन प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा सोमबार औपचारिक भेटवार्ता भएको छ । महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच आज भेटवार्ता भएको हो । भेटमा नेपाल कोरिया बीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध…