इ–कमर्स कम्पनी अमेजनले यसै सातादेखि १० हजार कर्मचारी सङ्ख्या कटौति गर्ने भएको छ । अमेजनको भोइस असिस्टेन्ट एलेक्सामा काम गर्ने, खुद्रा विभाग र मानव स्रोत व्यवस्थापन विभागमा काम गर्ने कर्मचारीहरु कटौति गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यम न्यूयोर्क टाइम्सले जनाएको छ । सन् २०२१ को डिसेम्बर महिनासम्मको तथ्यांक अनुसार अमेजनमा १६ लाख ८ हजार मानिसहरु कार्यरत छन्…