नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको चौथो बार्षिक साधारण सभाले १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बाराबरको सेयर सर्बसाधारणहरुका लागि यहि आर्थिक वर्ष…