पन्ध्रौं योजनाको आपूर्ति सम्बन्धी लक्ष्य पूरा नहुने, सातवटा ऐनहरूको पुनरावलोकन आवश्यक 

सरकारले पन्ध्रौं योजना मार्फत खाद्यान्न, नुन र पेट्रोलिय पर्दाको आपूर्ति सम्बन्धी तय गरेको लक्ष्य पूरा नहुने भएको छ । आपूर्ति नीति २०६९ को पुनरावलोकनमा विभिन्न ७ ऐन संशोधन नगरी १५ औ योजनाको आपूर्ति सम्बन्धी लक्ष्य पूरा नहुने भएको हो ।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ल्याएको १५ औं योजना अनुसार गुणस्तरीय वस्तु तथा सेवाको…