बीमा ऐन, २०७९ यहि कातिक २२ गतेदेखि लागू हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ऐन गत असोज २३ गते स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिबाट स्वीकृत भएको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ । बीमा ऐनको दफा १ को उपदफा ३ मा ‘यो ऐन प्रमाणीकरण भएको मितिले ३१ औं दिनदेखि प्रारम्भ हुनेछ’…