बढ्दो ब्याजदरले २९ प्रतिशत उद्योगको लागत शतप्रतिशतले बढायो: उद्योगी

पछिल्लो समयमा करिब एक तिहाई उद्योगहरुको लागत शतप्रतिशतले बढेको छ । बैंकिङ क्षेत्रमा देखिएको उच्च ब्याजदर, तरलता अभाव लगायतका समस्याले उद्योगहरुको लागत बढेको हो । उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ र मोरङ ब्यापार संघले संयुक्त रुपमा अध्ययन गरी प्रतिवेदन सहित नेपाल राष्ट्र बैंकसंग छलफल गरेका छन । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर…