आजदेखि भृकुटीमण्डपमा विद्युतीय सवारी साधनको भव्य प्रदर्शनी हुँदै

नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले असोज ६ देखि ९ गते सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा 'सिएट नाडा इभि एक्स्पो २०२२' आयोजना गर्दैछ । नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी रहने एक्सपो चार दिनसम्म चल्नेछ । वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन…