बैंकहरुबाट दुई महिनामा ५५ अर्ब निक्षेप बाहिरियो, कर्जा १५ अर्बले बढ्यो

चालु आर्थिक वर्ष सुरु भएयता बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने यसअवधिमा बैंकहरुले १५ अर्बले कर्जा विस्तार गरेका छन । नेपाल बैंकर्स संघका अनुसार साउन र भदौमा गरेर वाणिज्य बैंकहरुको ५५ अर्ब निक्षेप घटेको हो । निक्षेप घट्दा बैंकहरुको कर्जा विस्तार केहि सुस्ताएको छ । पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरुले १५ अर्ब…