नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को नेतृत्वमा रहेका शेखर गोल्छा व्यवसायीक समुह 'गोल्छा ग्रुप'को पनि अध्यक्ष हुन । एफएनसीसीआइको कार्यकारिणी समिति सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै महासंघ अध्यक्ष भएका हुन । कोरोना महामारीको ढिलो गरी नेतृत्व सम्हालेका गोल्छाले ‘भिजन पेपर’ मार्फत महासंघको भविष्य तय गरेका थिए । कोरोनाका कारण ३ वर्षे कार्यकालमा २ वर्ष…