-फाइल फोटो । दशकौं देखि उल्झनका रुपमा रहँदै आएका नेपाल भारत जलस्रोत सम्बन्धी मुख्यत तीन वटा समस्याहरुमा छलफल गर्ने गरी आगामी बुधबारदेखि नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठक हुने भएको छ । असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त छलफलका लागि पश्चिम नेपालको मुहार फेर्ने भनिएका पञ्चेश्वर बहुउदेश्यीय परियोजना, महाकाली नदीको पानीको बाँडफाँड र…