ब्याजदरमा गरिएको भद्र सहमतिलाई खुला छोड्न नयाँ सहमति

बैंकरहरुले निक्षेपमा दिने ब्याजदरको भद्र सहमतिलाई खुला छोड्न नयाँ भद्र सहमति गरेका छन् । उनीहरुले ब्याजदरमा भद्र सहमती गरे पनि कार्यसमिति भित्रकै बैंकरहरुले पालना नगरेपछि खुला छोड्ने निर्णय गरेका हुन । बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा ११.०३ प्रतिशत भन्दा धेरै ब्याजदर नदिने यसअघिको भद्र सहमतिलाई खुला छोड्ने निर्णय गरेको माछापुच्छ्रे बैंकका प्रमूख कार्यकारी…