नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिको लागि आवेदन आह्वान गरेको छ । बोर्डले धतोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप्न लागेको जनाएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन,…