तारागाउँ होटल्सले कमायो १९ करोड नाफा, इपिएसमा देखायो गलत तथ्याङ्क

तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा होटल ३ करोड ५० लाख ७२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार होटलले कुल आम्दानी ८५ करोड ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।…