सरकारले झण्डै एक दर्जन निर्माण कम्पनीलाई एक वर्षदेखि डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ । कालोसूचीमा पर्नेहरूमा पर्साको देवेन्द्र तेल उद्योग, अछामको धर्यता निर्माण कम्पनी काठमाडौँको किसन रक्तकाली पावर क्वालिटी जेभि, श्री माँ हर्कादेवी विल्डर्स नयाँबानेश्वर रहेका छन…