नेताहरुलाई उद्योग सञ्चालन गरेर देखाउन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठको चुनौती

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले एउटा उद्योग सञ्चालन गरेर देखाउन राजनितिक दलका नेताहरुलाई चुनौती दिएका छन् । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने विषयमा राज्यले बोल्ने मात्र गरेको तर व्यवहार ठीक उल्टो हुने गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले यस्तो चुनौती दिएका हुन् । उद्योग दर्ता, स्थापना लगायतका काममा अनेकौं व्यवधान रहेको भन्दै उनले त्यो…