३० वर्षीय आशिष, जो नेपालको कार्पेट बजारमा लिडर बन्न दिन रात गर्छन् परिश्रम

पछिल्लो समय नेपाली कार्पेट बजारमा उदाउँदै गरेको जेन्सा कार्पेटको सोच एक जना २३ वर्षका युवाको हो भन्दा पत्यार नलाग्न सक्छ । काठमाण्डौंमा जन्मिएका आशिष अग्रवाल, अहिले उनी ३० वर्षका भए । उनले २३ वर्षको उमेरमा गरेको परिकल्पनालाई २४ वर्षको उमेरमा नै कार्यान्वायनमा ल्याउने हिम्मत गरे अनि बजारमा आयो जेन्सा कार्पेट । पारिवारिक पृष्ठ भूमी व्यापार…