अनधिकृत संरचनाको ९० दिनभित्र नक्सा स्वीकृत गर्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा तोकेको छ। महानगरले सूचना जारी गर्दै मापदण्ड अनुकूल रहेका तर नक्सा पास नगरी बनेका संरचनाहरुको तीन महिनाभित्रमा स्वीकृत लिन अनुरोध गरेको हो । काठमाडौं महानगरले महानगर क्षेत्रभित्र सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी भवन बनाइएको ९० दिन…