विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण दुई वर्ष घाटामा गएको तारा एयरलाइन्सको आम्दानीमा सुधार हुन थालेको छ । कम्पनीले सन् २०२१ को कुल आम्दानी भन्दा २०२२ को ९ महिनामा बढी आम्दानी गरेको हो । सन २०२१ मा कम्पनीले ४७ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । तर, सन् २०२२ को ९ महिनामा कम्पनीले करिब ६५…