बढेको सीआरआर कायम गर्न साउन यताकै उच्च स्थायी तरलता सुविधा

बैंक तथा वित्तीय संस्थाले आइतबार चालु आर्थिक वर्ष सुरु भए यताकै उच्च स्थायी तरलता सुविधा( एसएलएफ) प्रयोग गरेका छन । बैंक वित्तीय संस्थाले एक प्रतिशतको विन्दुले बढेको अनिवार्य नगद मौज्दात (सीआरआर) कार्यान्वयका लागि चालु आवकै धेरै एसएलएफ प्रयोग गरेका हुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा नियन्त्रण गर्न सीआरआर एक…