सिभिल सहकारी प्रकरणमा थुनामा रहेका सञ्चालक इच्छाराज तामाङसँगै उनको परिवारले साढे ४ अर्ब रुपैयाँ ठगी गरेको भन्दै विशेष अदालतमा मुद्धा दर्ता भएको छ । श्रीमतीसँगै दुई छोरीहरु पनि ठगीमा संलग्न भएको आरोप सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी सम्पत्ति तथा ठगी सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागले तामाङ विरुद्द ३ अर्ब ३१…