तीन सय करोडमा निर्माण गरिएको नोइडाका ट्वीन टावर १० सेकेन्डमै ध्वस्त !

भारतको नोइडा स्थित निर्माणाधीन ट्वीन टावर (एपेक्स र केयन) लाई १० सेकेन्डमै ध्वस्त पारिएको छ । कुल तीन सय करोड भारुमा निर्माण गरिएका उक्त विल्डीङहरुले निर्माण मापदण्ड पालना नगरेकोमा सर्वोच्च अदालतले गतवर्षको अगस्ट महिनामा नै भत्काउने आदेश जारी गरेको थियो । विल्डीङहरु निर्माण गर्दा आवश्यक न्यूनतम दूरीको नियम उल्लङ्घन गरिएको र यूपी अपार्टमेन्ट ऐन अन्तर्गत…