श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा जोड्न सातै प्रदेशमा आयोजना गरेको श्रमाधान रोजगार मेलामा ८५ लाख रुपैयाँँ खर्च भएको छ । मन्त्रालयले जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला सञ्चालन गरेको थियो । उक्त रोजगार मेलामा कूल ८५ लाख ६३ हजार ५१७ रुपैयाँ खर्च भएको हो । जेठ १७…