व्यापारीले अबैध रुपमा सामान ल्याउन दैनिक २ सय सम्म झोलेपोके भरिया प्रयोग गर्ने गरेको भेटिएको छ । व्यपारीले दिनमा एक भरियालाई १० पटकसम्म प्रयोग गर्ने गरेको फेला परेको हो । व्यापारीले कमिसनको लोभ देखाएर झोलेपोके भरियालाई प्रयोग गरेर भारतीय सीमामा रहेका प्रमूख भन्सार नाकाबाट चोरी पैठारी गर्ने अध्ययनले देखाएको हो । राजस्व परामर्श समितिले सीमा…