डिम्याट खाता, मेरो सेयरका साथै सेयर आवेदन नि:शुल्क कसरी गर्ने ? एकै ठाउँमा पाइन्छ २४ किसिमका नि:शुल्क सुविधा

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका निक्षेप सदस्यहरूले हितग्राही (डिम्याट) खाता खोल्दा १०० रुपैंया र मेरो सेयर एक्टिभेट गरेको ५० रुपैयाँ शुल्क लिने गरेका छन् । हरेक वर्ष उल्लेखित दुवै सेवा नवीकरण गर्दा १५० रुपैयाँ  शुल्क लाग्ने गरेको छ भने साधारण सेयर तथा हकप्रदमा आवेदन दिँदा अधिकांश बैंकहरूले कम्तीमा १० देखि २५ रुपैयाँसम्म शुल्क लिने गरेका…