खुला सीमा नाकाको गलत प्रयोग गर्दै भारतीय व्यापारी, गैर भन्सार मार्फत नेपाली क्रेताकोमा सामान

नेपाल भारत खुला सिमानाका कारण नेपालीले मात्र नभई भारतीय व्यापारी पनि गलत प्रयोग गरेको पाइएको छ । भारतीय व्यपारीले चोरी पैठारी गरेर एक साताको अवधिमा नेपाली क्रेताको ठेगानामा सामान पुर्याउने गरेको भेटिएको हो । खुला सीमा नाकाको गलत उपयोग गर्दै व्यापारीले गैर भन्सारको बाटो प्रयोग गर्दा अर्बौको भन्सार शुल्क नोक्सानी हुने गरेको छ । सरकारको…