अमेरिकाले २० हजार डलर सम्मको शैक्षिक कर्जा मिनाह गर्दै

अमेरिकी राष्ट्रपति जो बाइडेनले २० हजार डलर सम्मको शैक्षिक कर्जा मिनाह गर्ने ऐतिहासिक निर्णय गरेका छन् । शिक्षा स्तरीय जीवनयापनको एक कडी भएको र त्यहि शिक्षा कैयन निम्न तथा मध्यम वर्गीय अमेरिकीहरुको लागि महंगो भएको बताउँदै बाइडेनले शैक्षिक कर्जा मिनाह गर्ने नीति अघि सारेका हुन् । यसका साथै बाइडेनले शैक्षिक कर्जा भुक्तानी गर्ने समयावधि पनि…