पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताहरुले पुँजी बजारका समस्या समाधानका लागि समिति गठन भएर हस्ताक्षर भएपछि मात्र अनशन तोडिने प्रष्ट पारेका छन् । पुँजी बजार संघर्ष समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै पुँजी बजारका समस्या समाधानका लागि पहिले समिति गठन भएर मागहरुका बारेमा बुँदागत रुपमा समय सीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि मात्र…