नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति निमार्ण गर्दा देश र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने बताएका छन् । देशको अर्थतन्त्रले अहिले आयात घटाउने, उत्पादन बढाउने र विदेशी मुद्राका स्रोत बढाउने नीति लिनुपर्ने अवस्था भएकाले सोही अनुसार मौद्रिक नीति आउने उनले बताएका हुन । अघिल्लो वर्षको तुलनामा उद्योगी व्यवसायीहरु अहिले निकै सहज…