महासंघको ५० व्यवसाय ५० लगानीकर्ता कार्यक्रम : मुरारका समूहले रासन टेकमा लगानी गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेसर५० लगानीकर्ता कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरूसमक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति गरेका छन्। महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नवीनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको…