उत्पादनशिल क्षेत्रको कर्जालाई सीडी गणनाबाट हटाउन सुझाव

आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत उत्पादनशिल क्षेत्रमा प्रबाह भएको कर्जा, कर्जा निक्षेप (सीडी) गणनाबाट हटाउने व्यवस्था गर्न उद्योग संगठन मोरङले माग गरेको छ । संगठनले नेपाल राष्ट्र बैंकलाई आगामी आवको मौद्रिक नीतिका लागि सुझाव दिँदै बैंकिङ क्षेत्रमा तरलताको समस्या न्यूनिकरणका लागि उक्त व्यवस्था गर्न आग्रह गरेको हो। संगठनले बैंकिङ क्षेत्रको तरलता अभावको अवस्थालाई सम्बोधन…