समयमा नै राफसाफ नगर्ने ब्रोकरलाई ठाउँको ठाउँ कारवार्ही गर्छौ : सेबोन अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले तोकिएको राफसाफ समयमा नै धितोपत्रको सेटलमेन्ट नगर्ने धितोपत्र दलाल कम्पनीहरुलाई कारवार्ही गरिने बताएका छन् । लगानीकर्ताहरूको १९ बुँदे माग सम्बोधन गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले हाल सेयर खरिद बिक्रीको राफसाफमा तोकिएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर नहाल्ने ब्रोकर कम्पनीहरुमाथि छानविन गरी कानुन मिचेर काम…