चिचिण्डोको प्रतिकेजी न्यूनतम मूल्य ३० रुपैयाँ, घिरौलालाई ४० पर्ने

कालिमाटी तरकारी तथा फलफूल बजारमा चिचिण्डोको प्रतिकेजी न्यूनतम मूल्य ३० रुपैयाँ तेकिएको छ भने अधिकतम मूल्य ४० रुपैयाँ तोकिएको छ । यता, आइतबार घिरौला भने ४० देखि ६० रुपैयाँसम्म कारोबार भइरहेको छ । यसैगरी, आइतबार परबल (तराई), झिगुनी ५० देखि ६० रुपैयाँ, भिण्डी ४० देखि ५० रुपैयाँ, स्कूस ६० देखि ७० रुपैयाँ, रायो साग ८०…